मध्यमाञ्चल विकास क्षेत्र" नेपालको पाँच विकास क्षेत्रहरु मध्य एउटा विकास क्षेत्र हो। यो नेपालको मध्यमा स्थित छ। यसको पूर्वमा पूर्वाञ्चल विकास क्षेत्र, पश्चिममा पश्चिमाञ्चल विकास क्षेत्र तथा उत्तरमा चीनको तिब्बत तथा दक्षिणमा भारतको बिहार स्थित छ ।
मध्यमाञ्चलको मुख्यालय काठमाण्डौमा छ। मध्यमाञ्चलमा ३ वटा अञ्चल तथा १९ वटा जिलाहरु छन् ।
मध्यमाञ्चल विकास क्षेत्र | ||
क्रम संख्या | अञ्चलहरु | जिल्लाहरु |
१ | बागमती | ८ वटा (काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, रसुवा) |
२ | नारायणी | ५ वटा ( बारा, पर्सा, रौतहट, चितवन, मकवानपुर) |
३ | जनकपुर | ६ वटा ( धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, दोलखा, रामेछाप) |
जम्मा | ३ वटा | १९ वटा |

Posted in: 






