मध्यमाञ्चल विकास क्षेत्र" नेपालको पाँच विकास क्षेत्रहरु मध्य एउटा विकास क्षेत्र हो। यो नेपालको मध्य भागमा रहेको छ। यसको पूर्वमा पूर्वाञ्चल विकास क्षेत्र,पश्चिममा पश्चिमाञ्चल विकास क्षेत्र तथा उत्तरमा चीनको तिब्बत तथा दक्षिणमा भारतको बिहार राज्य रहेको छ 

गैरसरकारी संस्था महासंघ नेपालको मध्यमाञ्चल क्षेत्रीय सचिवालय मकवानपुर जिल्लाको सदरमुकाम हेटौंडामा रहेको छ ।  मध्यमाञ्चलमा ३ वटा अञ्चल तथा १९ वटा जिलाहरु रहेका छन् ।