गैरसरकारी संस्था महासंघ नेपाल
- आवासीय तालिम केन्द्र (तालिम हल, चमेना गृह, बसोवास)
- सचिवालय सेवा (फोन, फ्याक्स, इमेल/इन्टरनेट, फोटोकपी, बाइन्डीङ्ग, स्क्यानिड्ड, कम्प्युटर टाईप तथा प्रिन्ट आदि)
- पुस्तकालय सेवा (सदस्यता लिई पुस्तक लैजाने एवं त्यही पढ्ने सुविधा)
- तालिम उपकरण ( डिजिटल क्याम्यारा, मल्टिमिडिया प्रोजेक्टर, जेनेरेटर)
- महत्वपूर्ण सूचना तथ्याङ्क एवं नविनतम् जानकारीहरु ।
- तालिम आयोजना, संयोजन, सहजीकरण एवं परामर्श सेवा ।
- परियोजना प्रस्तावना, प्रतिवेदन, चिनारी पुस्तिका लेखन एवं अनुवाद सेवा ।
- तालिम सञ्चालनको लागी सहजकर्ताहरुको व्यवस्था ।
सम्पर्क
गैसस महासंघ नेपाल
मध्यमाञ्चल क्षेत्रीय नागरिक स्रोत केन्द्र
हेटौंडा– १ चाइनाक्वाटर, रेडक्रस भवन
फोन नं : ०५७–५२२९३२
फ्याक्स : ०५७–५२६३६६
इमेल : nfncrc@gmail.com
स्रोत केन्द्र तपाई हामी सबैको साझा सम्पत्ति हो यसको स्वनिर्भरता र दिगोपनाको लागि आ–आफ्नो क्षेत्र बाट सक्दो सहयोग गरौं ।

Posted in: 






